अस्ट्रेलियाको औषधि नियामक निकायले अनुमति दिएको खोप लगाएका विद्यार्थी न्यु साउथ वेल्स भित्रँदा क्वारेनटिन बस्न नपर्ने भएको छ । राज्य सरकारले गरेको नयाँ घोषणाले यहाँ भित्रने खोप लगाएका अन्य मानिस सरह नै बिद्याथीलाई पनि राखेको छ । न्यु साउथ वेल्सको विद्यार्थी भित्राउने परियोजना अन्तर्गत पहिलो चाटर्ड विमान सिड्नीमा ६ डिसेम्बरमा अवतरण गर्नेछ । उक्त विमानमा…