न्यू साउथ वेल्समा मगंलबार राति ८ बजे सम्मको २४ घण्टे अबधिमा २ सय ७३ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ । उत्त अवधिमा ४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । हाल राज्यका अस्पतालमा ५ सय ८९ जनाले कोरोनाको उपचार गराईरहेका छन् । Please check the NSW Government website regularly;https://t.co/HHlr9oVwIl and follow…