सोमबारदेखि न्यू साउथ वेल्समा प्रतिबन्धहरु थप खुकुलो

कोरोनाका कारण शनिवार राति ८ बजे सम्मको २४ घण्टे अबधिमा थप १० जनाले ज्यान गुमाएका छन् । हाल राज्यको अस्पतालमा ६ सय १९ जना कोरोनाका बिरामीले उपचार गराईरहेका छन् । ति मध्ये १ सय ३७ जना सघन उपचार कक्ष (आइ सि यु ) मा रहेका छन् । हाल राज्यमा ९२ प्रतिशत १६ बर्ष माथीका बयष्कले…