Uncategorized

अस्ट्रेलियाभर भ्याक्सिन पासपोर्टको सुरुवात

मगंलबार राति ८ बजे सम्मको २४ घण्टे अबधिमा २ सय ७३ जनामा कोभिड १९ संक्रमण पुष्टी


VON

२ कार्तिक २०७८, मंगलबार, ,

0
Shares

न्यू साउथ वेल्समा मगंलबार राति ८ बजे सम्मको २४ घण्टे अबधिमा २ सय ७३ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ ।

उत्त अवधिमा ४ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।

हाल राज्यका अस्पतालमा ५ सय ८९ जनाले कोरोनाको उपचार गराईरहेका छन् ।

हाल सम्म राज्यका ९२ प्रतिशत मानिसले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

यसैबीच आजदेखि अस्टेलिया भर अन्र्तराष्टिय खोप पार्सर्पोट भनिने खोप लगाएको प्रमाणपत्र प्राप्त गर्न सकिने भएको छ ।

माईगभ एकाउन्ट मार्फत मेडीकेयर भित्र गई उत्त प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।

क्यु आर कोड सहितको उत्त प्रमाणपत्र बिदेश भ्रमणमा जादा,फर्कदा वा अन्य मुलुकमा प्रमाणका रुपमा देखाउन सकिने छ ।

प्रकाशित : २ कार्तिक २०७८, मंगलबार, ,