कोरोनाका कारण शनिवार राति ८ बजे सम्मको २४ घण्टे अबधिमा थप १० जनाले ज्यान गुमाएका छन् ।
हाल राज्यको अस्पतालमा ६ सय १९ जना कोरोनाका बिरामीले उपचार गराईरहेका छन् । ति मध्ये १ सय ३७ जना सघन उपचार कक्ष (आइ सि यु ) मा रहेका छन् ।
हाल राज्यमा ९२ प्रतिशत १६ बर्ष माथीका बयष्कले खोपको पहीलो मात्रा लगाईसकेका छन् ।
८० प्रतिशत भन्दा बढीले खोपको दुबै मात्रा लगाएका छन् ।
भोलि सोमबार देखि प्रतिबन्धहरु खुकुलो हुदैछन् ।
२० जना घर भित्र भेला हुन पाउनेछन् भने घर बाहीर ५० जना सम्म भेला हुन पाउनेछन् ।
नोभेम्बर महीना देखि दुबै खोप लगाएकाहरु क्वारेनटीन बिनाको अन्र्तराष्ट्रिय यात्राका लागि योग्य हुनेछन् ।
प्रतिक्रिया